कोरोना बढेको कारण साउदीले दुई हप्ताको लागि अन्तर्राष्ट्रिय उडान रो,क्ने
एजेन्सी । कोरोना भा,इरसको बढ्दो स,ङ्क्रमणका कारण साउदी अरबले दुई हप्ताको लागि अन्तर्राष्ट्रिय उडान रो,क्ने भएको छ । कोरोना भाइ,रसबाट स,ङ्क्रमितहरुको संख्या साउदीमा दिनानुदिन बढ्दै गएपछि त्यहाँको सरकारले मार्च १५ अर्थात आइतबारदेखि दुई हप्ताको लागि अ,न्तर्राष्ट्रिय हवाइ सेवा स्थगित गर्ने जनाएको छ ।
यसलेसाउदीमा रहेका नेपालीहरु आउँदो दुई हप्तासम्म घर बिदामा नेपाल आउने पाउने छैनन् । यस्तै बिदामा नेपाल आएकाहरु पनि यस अवधिमा साउदी फ,र्किन सक्ने छैनन् ।
उडान स्थ,गनको कारण साउदी फर्कन नसक्नेहरुका लागि दुई हप्ताको विशेष विदा दिने साउदी सरकारले जनाएको छ । यस्तै साउदी सरकारको निर्णयपछि आफूले दिँदै आएका केही सेवाहरु दुई हप्ताको लागि ब,न्द गरिएको साउदीको रियादमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले घरेलु कामदारहरुका लागि जारी गरिने पुनः श्रम स्वीकृति सिफारिस दिन ब,न्द गरेको छ । यस्तै अकामा र हु,रुबसम्बन्धी आवेदन स,ङ्कलनका कामहरु पनि ब,न्द गरिएको दूतावासले जनाएको छ ।
कोरोनाकै कारण साउदी अरब र बहराइनमा रहेका नेपाली दूतावासले यसअघि नै श्रमिकको मागपत्र प्र,माणीकरण गर्न ब,न्द गरिसकेका छन् । यस्तै कुवेतले पनि दुई हप्ताका लागि उडान राे,किसकेकाे छ ।


