धनकुटा प्रवेश गर्ने सवारी साधनमा पनि सेनिटाइजर छ,र्कन थालियो

धनकुटा खबर, ११ बैशाख । कोरोना भाइरसको सं,क्रमणको रो,कथाम गर्नका लागि धनकुटा जिल्लाको मुख्य प्रवेश गर्ने नाका भेडेटारबाट धनकुटा प्रवेश गर्ने सवारी साधनहररुमा पनि सेनिटाइजर छ,र्कन थालिएको छ ।

कोरोना सं,क्रमणको जोखिमलाई कम गर्नका लागि भेडेटारबाट धनकुटा प्रवेश गर्ने सवारी साधनमा सेनिटाइजर छ,र्कन थालिएको धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनु भयो ।

सं,क्रमणको मुख्य केन्द्र स्थान प्रदेश न १ को उदयपुर जिल्ला भएसंगै यससंग सिमा जोडिएको धनकुटामा समेत पूर्ण सतर्कता अपनाउन र संम्भावित जो,खिम न्यूनिकारण गर्नका लागि यस्तो गरिएको प्रजिअ विमलीको भनाई रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।