धनकुटामा निषेधाज्ञा जारी – घर बाहिर ननिस्किन अनुरोध

धनकुटा खबर, १६ बैशाख । सरकारले लकडाउनको समय बढाएसंगै जिल्ला प्रसाशन कार्यलय धनकुटाले समेत २०७७ बैशाख २५ गते रातको १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

धनकुटा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले विज्ञप्ती जारी गर्दै जिल्ला बासीलाई पहिलाको जस्तै सहयोग गरिदिनु हुन अनुरोध समेत गर्नु भएको छ साथै अत्याआवश्यक काममा बाहेक घर बाहिर ननिस्किन समेत प्रशासनले सबैमा अनुरोध गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।