प्रेस यूनियन सुनसरीद्वारा पत्रकार महासंघ धनकुटालाई स्वाथ्य सामाग्री प्रदान

विश्व प्रेस स्वतन्त्रता दिवशमा कार्यक्रम भएनन्

धनकुटा खबर, २१ बैसाख । नेपाल पत्रकार महासंघ धनकुटालाई र नेपाल प्रेस युनियन सुनसरी शाखाले स्वास्थ्य समाग्री उपलब्ध गराएको छ ।

कोरोना भाइरसको सं,क्रमणबाट ब,च्न र पत्रकारको सुर,क्षाको लागि भन्दै नेपाल प्रेस युनियन सुनसरी शाखाका अध्यक्ष पवन अधिकारीले नेपाल पत्रकार महासंघ धनकुटालाई स्वाथ्य सामग्री उपलब्ध गराउनु भएको हो ।

माश्क, सेनिटाईजर र पञ्जाहरु नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईको उपस्थितिमा केन्द्रिय पार्षद सुमन गुरागाईले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राईलाई ह,स्तान्तरण गर्नु भएको थियो ।

उक्त समाग्रीहरु नेपाल पत्रकार महासंघ धनकुटा शाखाले धनकुटाका मिडिया हाउसहरुलाई र धनकुटाका संचारकर्मीहरुलाई वितरण गर्ने नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवासले वताउनु भयो ।

विश्व प्रेस स्वतन्त्रता दिवशमा कार्यक्रम भएनन्

कोरोना भाइरसको सं,क्रमणको जोखिम लाई कम गर्न भन्दै सरकारले लकडाउन गरेका कारण विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा आज धनकुटा कुनै पनि औपचारीक कार्यक्रम भएनन् ।

अघिल्ला बर्षहरुमा नेपाल पत्रकार महासंघ धनकुटा शाखा लगायत पत्रकार संग आवद्ध संघ संस्था लगायतले पनि प्रेस स्वतन्त्रता दिवशको अवसरमा विभिन्न कार्यक्रम आयोजना हुने गरेको भए पनि यो बर्ष लकडाउनका कारण पत्रकार महासंघको तर्फ बाट कुनै औपचारिक कार्यक्रम आयोजना नगरीएको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवासले जानकारी दिनु भयो ।

पत्रकार महासंघ मात्र होईन पत्रकार संघ आव,द्ध अन्य संघ संस्थाले समेत प्रेस स्वतन्त्रकाको आयोजना नगरीए पनि सामाजीक संजाल मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आफ्ना भनाइहरु राखेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।