धनकुटामा आजसम्ममा १ सय ७५ जनाको कोराना परिक्षण – भोलीदेखि जिल्ला भरी पुनः परिक्षण सुरु

धनकुटा खबर, २३ बैशाख । धनकुटामा आज सम्ममा १ सय ७५ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएको छ र रिपोट आएका सबै १ सय ७५ जना कै रिपोट नेगेटिभ भएको जिल्ला स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।

कोरोना परिक्षण गर्ने किट सकिएको कारण केहि दिन रो,कीएको कोरोना परिक्षण भोली बाट सबै नगरपालिका र गाउँपालिकामा सुरु हुने गुराँगाईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो “ सबै पालिकाहरुमा आवश्यक किट पठाई स,क्किएको छ सायद भोली बाट सबै पालिकामा कोराना परिक्षण सुरु हुन्छ” ।

अहिले सम्म कोरोना परिक्षण गरिएका सबै १ सय ७५ जनाको रिपोट नेगेटिभ आएको समेत स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।