हिलेमा पनि दीपप्रज्वलन गर्दै कोरोना सं,क्रमितहरुको शि,घ्र स्वास्थ्य लाभको कामना गरियो
धनकुटा खबर, वैशाख २५ । विश्वभर माहामा,रीको रुपमा फै,लिएको कोरोना भाईरसबाट सं,क्रमितहरुको शि,घ्र स्वास्थ्य लाभको कामना गरिएको छ । २५६४ औं वुद्धजयन्तिको अवसरमा आज हिलेमा दीप प्रज्वलन गर्दै त्यस्तो कामना गरिएको हो ।
उद्योग वाणिज्य संघ धनकुटा र वितरक संघ धनकुटा १ हिलेको संयुक्त आयोजनामा हिलेको वुद्ध चोकमा दीप प्रज्वलन गरिएको उद्योग वाणिज्य संघ धनकुटाका उपाध्यक्ष खगेन्द्र कुमार विष्टले जानकारी दिनुभयो । धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरेन तामाङले वुद्धको शालिकमा दिप प्रज्वलन गर्नुभएको थियो ।
दीप प्रज्वलन कै अवसरमा हाल माहामा,रीको रुपमा विश्वभर फै,लिएको कोरोना भाईरसको सं,क्रमण नि,यन्त्रण लागि खटिएका तथा सं,क्रमितहरुको सेवामा ख,टिएका स्वास्थ्यकर्मी तथा सू,रक्षाकर्मीहरुको मनोवल उच्च रहोस् भन्ने कामना गरिएको थियो भने यो भाईरस सं,क्रमणबाट विश्वमा मृ,त्यूवरण गरेकाहरुको आ,त्माको ची,र शान्तिको कामना गरिएको थियो ।


