काठमाण्डौमा समस्यामा परेका ३ सय ६१ जना धनकुटेलीलाई घर फ,र्क्याईयो

धनकुटा खबर, जेष्ठ ३ । धनकुटा घर भई विभिन्न कामको शिलशिलामा काठमाण्डौमा वस्दै आएका ३ सय ६१ जनालाई घर फ,र्क्याईएको छ ।

कोरोना भाईरस कोभिड १९ को सं,क्रमण नि,यन्त्रणका लागि आह्वान गरिएको लकडाउनको कारण काठमाण्डौमा समस्यामा परेका उनिहरुलाई संघीय संषद, प्रदेश संषद र नेकपा धनकुटा काठमाण्डौ स,म्पर्क समितिको पहलमा फिर्ता ल्याई आज सम्वन्धित पालिकाको जिम्मा लगाईएको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।

काठमाण्डौबाट फिर्ता ल्याईएका सवैको सम्वन्धित पालिकाले दैनिक स्वास्थ्य परिक्षण गरि क्राईसिस म्यानेजमेण्ट सेन्टर (CMC) धनकुटामा प्रतिवेदन वुझाउनु पर्ने र सवैलाई होम क्वारेन्टाईनमा राख्ने सल्लाह भएको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रमुख प्रशासकीय अधिकृत सूचना अधिकारी जयराम श्रेष्ठले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।