धनकुटाकी १३ वर्षीय दलित बालिकालाई यौ,न शो,षण आ,रोपित अधिकारी अझैं फ,रार – लु,केर यस्तो निकाले विज्ञप्ती
धनकुटा । धनकुटा नगरपालिका वडा नं. ६ आत्माराकी १३ वर्षीय दलित बालिकालाई ललाईफकाई यौ,न शो,षण गर्दै आएका शिक्षक मदन अधिकारीलाई प्रहरीले अझैं प,क्राउ गर्न सकेको छैन ।
सो घ,टनाका आ,रोपितमध्येका धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले शुक्रबार प,क्राउ गरिसेको छ । तर अधिकारी भने पहुँचकै आधारमा फ,रार छन् ।
अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । उनी पार्टी जिल्ला कमिटीको प्रचार विभाग उपप्रमुख समेत हुन् ।
शिक्षक अधिकारीले परीक्षाको फाराम भर्न तिम्रो बुबाको नागरिकता चाहिएको छ ल्याएर आउनु भनेपछि नागरिकता बोकेर गएका बेला उनकै घरमा ब,लात्कार गरेको बालिकाले बताएकी छन् । तर बालिकाले उजुरी दिइसक्दा पनि प्रहरीले प,क्राउ गर्न सकेको छैन ।

पहुँच नपुग्दा प,क्राउ परेका तीन जनालाई प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले तीन जनालाई अनुसन्धानका लागि म्याद थप गरेको छ । तर जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी ध्रुव श्रेष्ठले भने बालबालिका एने २०७५ लाई देखाउँदै म्याद थप गरिएको विषयमा केही बताउन नमिल्ने भन्दै पन्छिदै आएका छन् ।
प्रहरीले कसैलाई पनि सही सुचना नदिने गरेका कारण प्रहरीले अधिकारीलाई पक्राउ गर्न आलटाल गर्दै आएको आरोप पनि लाग्दै आएको छ ।
राजनीतिक पहुँचमा रहेका कारण अधिकारीलाई जोगाउन प्रशासन र राजनीति दल नै लागेको अधिकारकर्मीहरुले बताउँदै आएका छन् । खासगरी अधिकारी पूर्व मओवादी र हालका नेकपाका नेता भएका कारण नेकपाकै नेताहरु उनलाई निर्दाेश बनाउने खेलमा लागेको बताइन्छ ।
सोही कारण पनि उनलाई प्रहरीले प,क्राउ नगरेको आशं,का गरिएको छ । नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हेमराज भण्डारीले कसैले पनि यस्ता ज,घण्य अ,पराधसँग जोडिएकालाई जोगाउन नखोज्ने बताउँछन् ।
लकडाउनका कारण अहिले जिल्ला बाहिर जाने अवस्था छैन । तर, पनि प्रहरीले उनलाई प,क्राउ गर्न सकेको छैन । ‘हाम्रो पार्टीका मात्रै होइन, कुनै पनि पार्टी वा विचार बोक्नेहरुले सामाजिक अ,पराधसँग जोडिएका व्यक्तिलाई जागाउन खोज्दैनन्, अधिकारीलाई जोगाउनु पनि छैन’ उनले भने, ‘उ नि,र्दाेश हो भने भा,गेर होइन, प्रहरीसमक्ष आ,त्म समर्पण गरेका पी,डितलाई न्याय दिन सक्नुपर्छ ।’
गरिव परिवारकी सार्की समुदायकी ती बालिकालाई युवतीलाई उनीहरुले लामो समयदेखि ल,लाईफकाई यौ,न शो,षण गर्दै आएपछि कसैलाई थाहा थिएन । बालिकाको पेट बढ्दै गएपछि स्थानीयले सोधपुछ गर्दा उनी ग,र्भवती भएको खुलेको थियो । सो लगत्तै स्थानीयले प्रहरीमा उजुरी दिन खोजको भए पनि पी,डकहरुले उजुरी नगर्न बरु पैसा दिएर मिलापत्र गराउन दवाव दिँदै आएका थिए ।
आ,रोपित चार जनाले नै बिहीबार दिउँसोसम्म पी,डित बालिकाका बुवालाई प्रति व्यक्ति ३ लाखका दरले उपलब्ध गराउने गरी मिलापत्रको प्रयास गरिरहेको स्थानीयका भनाई छ ।
म नि,र्दोश छु : अधिकारी
धनकुटा नगरपालिका वडा नं. ६ आ,त्मारा बस्ने १३ वर्षीय दलित बालिकालाई लामो समयदेखि यौ,न शो,षण गरेको आ,रोप लागेका मदन अधिकारीलाई प्रहरीले प,क्राउ गर्न खोजिरहेका बेला आफु नि,र्दाेश रहेको दावी गरेका छन् ।
शनिवार विज्ञप्ती जारी गर्दै उनले आफु नि,र्दोश रहेकाले आफु प्रहरी सामु आफैं स,म्पर्कमा आउने बताएका छन् । ‘म आफैं अनुसन्धानमा सघाउन र कानुनी प्रक्रिया अवलम्वन गर्न पूर्ण सहमत छु’ उनले भनेका छन्, ‘सम्मानित अदालतको अन्तिम फैसला नआएसम्म कुनै धारणा व्यक्त नगरी दिन सवैमा अनुरोध गर्दै आफु नि,र्दोष भएको अपिल गर्दै जिल्ला प्रहरी कार्यालयमा आफैं हाजिर हुन लागेको व्यहोरा जानकारी गराउँछु ।’
सो घ,टनामा पीडित बालिकाले आफुमाथि पटकपटक यौ,न शो,षण भएको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा प्रहरीले धनकुटा वडा नं. ६ का गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प,क्राउ गरिसकेको छ । तर, अधिकारी भने फ,रार थिए ।
यस्तो छ उनको विज्ञप्ती
सार्वजनिक रुपमा यो विज्ञप्तिमार्फत हार्दिक अपिल गर्दछु कि मेरो नाममा हालै गम्भिर प्र,कृतिको आ,रोप लगाई जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी परेको भन्ने कुराले मेरो गहिरो ध्यानाकर्षण भएको छ । मेरो च,रित्र ह,त्या गरी स्वार्थ पू,र्ति गर्ने कसैको मनसायका बारे म प्रष्ट जानकार छु ।षडय,न्त्रपूर्वक गरीएको यो आ,रोप कदापी स्वीकार्य छैन । सत्य तथ्य पुष्टी नभई आएका विभिन्न न,कारात्मक टिप्पणीहरु प्रति खेद एवम् दुखसो प्रकट गर्दछु । पि,डित किशोरीले न्याय पाउनै पर्छ र दो,षीले पनि सजाय पाउनै पर्छ भन्ने मेरो समेत माग हो । यसबेला म आफैं अनुसन्धानमा सघाउन र कानुनी प्रक्रिया अवलम्वन गर्न पूर्ण सहमत छु ।तसर्थ सम्मानित अदालतको अन्तिम फैसला नआएसम्म कुनै धारणा व्यक्त नगरी दिन सवैमा अनुरोध गर्दै आफू नि,र्दोष भएको अपिल गर्दै जिल्ला प्रहरी कार्यालयमा आफैं हाजिर हुन लागेको व्यहोरा जानकारी गराउँछु ।



