धनकुटाकी १३ वर्षीय वालिकालाई यौ,न शो,षण गरेको आ,रोप लागेका शिक्षक अधिकारी प,क्राउ

धनकुटा खबर, जेष्ठ ४ । धनकुटाकी १३ वर्षकी दलित वालिकालाई यौ,न शो,षण गरेको आ,रोप लागेका गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारी प,क्राउ परेकाछन् । उनलाई आज धनकुटाको आँखा अस्पताल नजिकबाट प्रहरीले नि,यन्त्रणमा लिएको हो ।

बालिकाको आफन्तले दर्ता गरेको मु,द्धाको आधारमा वालिका माथि यौ,न शो,षण गरेको आ,रोपमा अरु तीन जना धनकुटा नगरपालिका ६ का गौरी अत्री,सिरान बजारका देवेन्द्र श्रेष्ठ, कचिडेका भक्त बहादुर मगर हिजो नै प,क्राउ परिसकेकाछन् । गोकुण्डेश्वर माविका शिक्षक अधिकारी भने फ,रार थिए ।

उनलाई आज साढे ३ वजे तिर नि,यन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी ध्रुवकुमार श्रेष्ठले वताउनुभयो । प,क्राउ परेकाहरु माथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । धनकुटाको आत्मारा घर भएकी ती वालिका माथि उनिहरुले लामो समयदेखी यौ,न शो,षण गर्दै आएको वारे बालिकाको पेट बढ्दै गएपछि सोधपुछ गर्दा मात्र थाह भएको परिवारले जनाएको छ ।

सोधवुझको क्रममा वालिकाले आफुमाथि ललाई फ,काई अ,नैतिक क्रि,याकलाप गर्दै आएका व्यक्तिहरुको वारेमा वताएपछि यौ,न शो,षणको र,हस्य खुलेको हो । प्रहरीका अनुसार ती वालिकालाई ललाइफकाई गरी यौ,न शो,षण गर्दै आएको भनी बालिकाको परिवारले विहिवार गौरी अत्री ,देवेन्द्र श्रेष्ठ ,भक्त बहादुर मगर, गोकुण्डेश्वर मावि का शिक्षक मदन अधिकारी विरुद्ध मु,द्धा दर्ता गरेका थिए ।

बालिकाको स्वास्थ्य जाँच गर्दा उनि ग,र्भवति भएको खुलेको जनाईएको छ । स्वास्थ्य जाँचको क्रममा बालिका ग,र्भवति भएको प्रमाणित भएपछि आरोपित चारै जना विरु,द्ध मु,द्धा दर्ता गरिएको परिवारले वताएको छ । अहिले बालिकालाई धनकुटामा रहेको पुनसस्थापना केन्द्रमा राखेको र स्वास्थ अवस्था सामान्य रहेको जिल्ला प्रहरि कार्यलय धनकुटाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।