छथरजोरपाटी गाउँपालिकाले जनताको स्वाथ्यमा खे,लबाड गरेको भन्दै वि,रोध

धनकुटा खबर, ३ जेठ । सरकारले लकडाउनको घोषणा गरी घर बाहिर ननिस्कनका साथै एक जिल्लाबाट अर्को जिल्लामा जान समेत नि,षेध गरेको अवस्था र प्रवेश गर्दा समेत क्वारेन्टाइनमा बस्नु पर्ने स्वाब परिक्षण गर्नु पर्ने जस्ता सुचना जारी गरे पनि छथरजोपाटी गाउँपालिकाले यस्ता कार्य पटक पटक वेवास्था गर्दै जनताको स्वाथ्यमा हे,लचेक्राइ गरेको र जिल्ला बाहिर बाट मानिस ल्याउन थालेको भन्दै नेपाली कांग्रेस छथरजोरपाटीले वि,रोध गरेको छ ।

कांग्रेसले कुनै एक पाटीले सामाजीक संजालमा सुचना प्रकाशित गर्दै कुनै स्वाथ्य सावधानी नअपनाई मानिस ल्याउन थालेको भन्दै वि,रोध गरेको नेपाली कांग्रेस छथरजोरपाटी गाउँपालिकाका सभापती छत्रबहादुर लिम्बु बताए ।

साथै छथरजोरपाटीका जनताको स्वाथ्य खेलबाड गरिए छथरजोरपाटी कांग्रेस जनताको साथ लिई सडकमा उ,त्रने समेत छथरजोपाटी कांग्रेस सभापती छत्रबहादुर लिम्बु द्धवारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖