धनकुटाकी ३४ बर्षिय महिलामा कोरोना सं,क्रमणको पुष्टी

धनकुटा खबर, ४ जेठ । धनकुटाकी एक महिलामा समेत कोरोना सं,क्रमण भएको पुष्टी भएको छ । ३४ बर्षिय महिलामा कोरोना पुष्टी भएको हो । स्वाव परिक्षणको लागि पठाईएका मध्ये एक जनाको रिपोट पोजेटिभ देखिएको हो ।

आइतबार साँझ प्रदेश १ मा ३ जना सं,क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा कोरोना भाइरस (कोभिड १९) सं,क्रमितको संख्या २ सय ९५ पुगेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।