धनकुटामा नर्सलाई कोरोना भएको पुष्टीपछि अस्पताल क्षेत्र शिल गरियो

धनकुटा खबर, जेष्ठ ५ । जिल्ला अस्पताल धनकुटामा कार्यरत एक स्टाफ नर्समा कोरोना सं,क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल क्षेत्र शिल गरिएको छ ।

अन्य जनताको स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै अस्पताल क्षेत्रको चार किल्ला शिल गरेको हो । धनकुटा नगरपालिका वडा नं ७ भेटनरी, अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र देखी वसपार्क, जिरोप्वईन्ट, परिचयमोड, यलम्वरचोक, सिनेमाहल, याक्चना घा,ट जाने त्रिवेणी चोक सम्म चार किल्ला भित्रको क्षेत्र शिल गरिएको जिल्ला प्रशासन कार्यलयले सूचना मार्फत जानकारी गराएको छ ।

यो क्षेत्रलाई अ,निश्चित कालको लागि शिल गरिएको सूचनामा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।