धनकुटामा कोरोना संक्रमितको संख्या ७ पुग्यो

धनकुटा खबर, ७ जेठ । धनकुटामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । जेठ ४ गते धनकुटा अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना संक्रमण पुष्टी भएको थियो ।

त्यस पछि अस्पतालमा कार्यरत स्वाथ्यकर्मि र कर्मचारी गरी ८३ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा हिजो ५ जनामा र आज एक जानामा कोरोना संक्रमण देखिए संगै ७ जनामा कोरोना संक्रमण देखिए हो ।

अहिले जिल्ला अस्पताललाई शिल गरीएको छ भने बजार क्षेत्रमा समेत हिड्डुल गर्न कडाई गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।