एक साता पछि सञ्चालनमा आउँदै जिल्ला अस्पताल धनकुटा !

धनकुटा खबर, १० जेठ । जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकमीलाई गत आइतबार कोरोना भाइसरको संक्रमण देखिएपछि अनिश्चित कालका लागि बन्द भएको धनकुटा अस्पताल आइतबारबाट सञ्चालमा आउने भएको छ ।

अस्पतालमा कार्यरत स्वाथ्यकर्मि, असपतालमा खटिएका सुर,क्षा कर्मि र स्वाग्य कर्मीका आफ्न्तमा समेत कोरोना संक्रमण भएको पुष्टी भए पछि जिल्ला अस्पताल सहित बजार क्षेत्र सिल गरिएको थियो ।

जिल्ला अस्पताल लाइ सिल गरिए पछि प्रदेश न १ स्वाथ्य निर्देशनालय चन्द्रदेव मेहेताको नेतृत्वमा धनकुटा अस्पतालको स्थलगत अध्यानपछि दिएको प्रतिवेदनको आधार र सबै सरोकारवालाहरको अनलाइन बैठकको निर्णय अनुसार आइतबार बाट अस्पताल संचालनमा ल्याईने निर्णय भएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनु भयो ।

अस्पताल संचालनको लागि आवश्यक जनशतिm सामाजीक विकास मनत्रालयको संयोजनमा विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान र स्थानिय तहकोबाट उपलब्ध गराइने भएको स्वाथ्य कार्यलयले जनाउको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।