बालिका ब ला त्का र को आ,रोप लागेका शिक्षक अधिकारीलाई नेकपा धनकुटाले गर्यो निलम्वन

धनकुटा खबर, ११ जेठ । एक बालिकालाई ब ला त्का रको आ,रोप लागेका नेकपाका पाटी सदस्य एवम् शिक्षक मदनप्रसाद अधिकारीलाई नेपाल कम्युष्टि पाटी नेकपा धनकुटाले पाटीका सबै जिम्वेवारीबाट हटाएको छ ।

अधिकारी लाई नैतिक च,रित्र माथी गम्भिर प्रश्न उठेको र अदालतमा मुदा समेत विचाराधी रहेकोले अदालतबाट फैसला नभए सम्मका लागि पाटीको सबै जिम्वेवारीबाट हटाईएको नेपाल कम्युष्टि पाटी नेकपा धनकुटाका अध्यक्ष राजेन्द्र राई द्धवरा हस्ताक्ष्रित विज्ञप्तीमा उल्लेख गरीएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖