धनकुटामा पनि दिपावली गरेर गणतन्त्र दिवश मनाईने
धनकुटा खबर । गणतन्त्र स्थापना पछि जेठ १५ गते मनाइदै आइएको गणतन्त्र दिवश यो बर्ष भने धनकुटामा औपचारीक कार्यक्रम नगरी मनाईने भएको छ ।
जिल्ला प्रशासन कार्यलयले धनकुटामा रहेका सबै स्थानिय तह धनकुटा सबै सरकारी कार्यलय धनकुटामा रहेका प्रदेश स्तरीय कार्यलय र धनकुटामा रहेका सबै गैर सरकारी कार्यलयहरु लाई आफ्नो कार्यलय परिषरमा दिपावली गरेर गणतन्त्र दिवश मनाउन अनुरोध गरेको छ । अघिल्ला बर्षहरुमा गणतन्त्र दिवश धुमधामसंग मनाईने गरिएको थियो ।



