कोरोना भा इरसबाट विश्वमा ६० लाख ३५ हजार सं क्रमित

जेनेभा, स्वट्जरल्याण्ड

जेठ १७ गते । कोरोना भा,इरस (कोभिड १९) बाट विश्वभर मृ,त्यु हुने व्यक्तिको संख्या तीन लाख ६६ हजार ९२८ पुगेको छ । ६० लाख ३५ हजार ३५३ जनामा भा,इरस स,ङ्क्रमणको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

कोरोना भा,इरसको कारण बिरा,मी भएका २६ लाख ६२ हजार २९९ जना निको भएका छन्। । विश्वभरीमा ३० लाख ६ हजार १२६ हाल कोरोना भा,इरस स,ङ्क्रमित उपचाररत रहेका छन् । हालसम्म कोरोना भा,इरस स,ङ्क्रमित ५३ हजार ७३९ जनाको अवस्था ग,म्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भा,इरसको स,ङ्क्रमणले सबैभन्दा बढी प्रभाबित शक्ति राष्ट्र अमेरिका बन्न पुगेको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ९३ हजार ५३० जनामा कोरोना भा,इरस स,ङ्क्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा एक लाख ४ हजार ५४२ व्यक्तिको मृ,त्यु भएको छ ।

दक्षिणमा अमेरिकामा ८ लाख ३९८ जना कोरोना भा,इरस स,ङ्क्रमित रहेका छन् । दक्षिण अमेरिकामा ३८ हजार १८५ को मृ,त्यु भएको छ । युरोपमा १९ लाख ८७ हजार ३४५ जना कोरोना भा,इरस सं,क्रमित रहेका छन् भने, १ लाख ७२ हजार ५५९ को मृ,त्यु भएको छ ।

एसियामा १० लाख ८४ हजार ८०८ जनामा कोरोना भा,इरसकाृ स,ङ्क्रमण रहेको छ भने, २९ हजार ७५२ जनाको मृ,त्यु भएको छ । अफ्रिकामा १ लाख ३७ हजार ५४४ जनामा कोरोना भाइ,रसका )ित्रलपमत। तीन हजार ९४५ जनाको मृ,त्यु भएको छ ।

ओसियानामा ८ हजार ७९३ जनामा कोरोना भा,इरस स,ङ्क्रमण रहेको छ भने १२५ जनाको मृ,त्यु भएको छ । । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भा,इरसलाई विश्व म,हामारीको नाम दिइसकेको छ ।रासस/एएफपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖