धनकुटाका एक युवाले फौजी किरा मा र्ने वि,षादीे खाए

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ का एक युवाले अमेरीकन फौजी किरा मा,र्न वडा कार्यलयले वितरण गरेको वि,षादी खाएका छन् ।

स्थानिय १७ बर्षिय युवाले वडा कार्यलयले वितरण गरेको वि,षादी से,वन गरेका हुन । साथीले मकैमा लगाउन लगेको वि,षादी बाटोमै खोसेर करिब ४० एमएल खाएको स्थानियले जानकारी दिए ।

वि,षादी खाएका उनलाई साथीले वा,न्ता गराएर स्थानिय तिलेश्वर माविमा उपचार गरीएको र अहिले ति युवा सामन्य रुपमा हिडडुल गरी रहेको स्थानियले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।