धनकुटामा अब ईमेलबाटै सवारी पास

धनकुटा खबर । जिल्ला प्रशासन कार्यलय धनकुटाले इमेलबाटै सवारी साधनको पास उपलब्ध गराउने व्यावस्था मिलाएको जनाएको छ ।

कोरोना भाइरसको संक्रमण लाइ रोगथाम गर्न सरकारले लगाएको बन्दाबन्दीमा सवारी साधनको व्यावस्थाको लागी पासका लागि व्यातिm निवेदन सहित उपस्थित हुनु पर्ने व्यावस्थाको अन्त्य गरीएको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठद्धरा हस्ताक्ष्रित विज्ञप्तीमा उल्लेख गरीएको छ ।

साथै सवारी पासको आवश्यता परेका व्याक्तिले कार्यलयको इमेल ठेगाना (तल दिईएको छ)मा आवश्यक कागजता पेस गर्न र इमेलबाटै सवारी पास पाएको नपाएको जानकारी दिने व्यास्था मिलाएको प्रशासनले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।