धनकुटामा लगाईएको टाइम कार्डबारे जानकारी नहुदाँ सर्वसाधारणले दुःख पाएको गु ना सो

धनकुटा खबर । धनकुटा सदरमुकाममा लगाईएको टाइम कार्डको व्यवस्था बारे प्रयाप्त सुचना र जानकारी नहुदाँ ग्रामिण क्षेत्रका सर्वसाधारणले दुःख पाएको गु,नासो गरेका छन् ।

कोरोना भाइसरको संक्रमणलाई रो,गथाम गर्न भन्दै सरकारले गत चैत ११ गते बाट देशैभर लकडाउन गरेको छ भने धनकुटामा समेत लकडाउनसंगै अत्यावश्यकीय बस्तु खरिद विक्रि गर्नका लागि टायम काडृको व्यावस्था गरिएको छ ।

धनकुटामा साप्ताहीक रुपमा लाग्ने विहिबारे बजारमा तरकारी र अन्य बस्तु विक्रि गर्न आएको छथरजोरपाटी गाउँपालिका गंगा लिम्बुले आफूले ल्याउको सामग्री विक्रि गर्न पाइनन् । उनले भनिन्न बजारमा विहान मात्र वित्रिल गर्न पाइन्छ दिउँसो पाईदैन भन्ने नै थाहा भएन । कोरोनाले गर्दा बजार विहान मात्र लग्ने भएकोले टाढा बाट आउदा आफूले दुःख पाएको बताईन् ।

त्यस्तै धनकुटा नगरपालिका ५ कि हरिमाया राईले समेत बजार खुल्छ भन्ने मात्रै थाहा पाउको तर कुन कुन समयमा खुल्छ भन्ने जानकारी आफू लाई नभएको बताइन् । उनले भनिन्न कतै पसल खुल्ला छन् कतै बन्छ छन् सबै पसल कोरोनाले गर्दा बन्द भएका हुन् की ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।