३५ लाख लगानीमा धनकुटाको उत्तरपानीमा अपांग मैत्रि ३ कोठे भवन निर्माण

धनकुटा खबर । धनकुटानगरपालिका वडा नं १० मा श्री आधारभुत विधालय उत्तरपानीमा भुकम्प प्रतिरोधात्मक अपांग मैत्रि ३५ लाख लगानिमा ३ कोठे भवन निमार्ण कार्य सम्पन्न भएको छ ।

चालु आर्थिक वर्षको जिल्ला आयोजना कार्यन्वयन इकाइ धनकुटाको ३५ लाख आर्थिक सहयोगमा भुकम्प प्रतिरोधात्मक अपांग मैत्रि ३ कोठे भवन निमार्ण गरिएको विधालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर भट्राइले जानकारी दिनु भएको छ ।

उक्त विधालयमा ३७ जना अपांग बिधार्थिहरुको पठनपाठन सहित बस्ने व्यवस्था रहेको छ । त्यस्तै गरी अन्य विधार्थिहरु ९० जना रहेका छन भने यहाँ कक्षा ८ सम्म को पढाइ हुदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।