धनकुटाको पाख्रीबासमा २ जना मृ त अबस्थामा फेला
धनकुटा । धनकुटाको पाख्रीबासमा दुई जना मृ त अबस्थामा फेला परेका छन । पाख्रीबासका १३ बर्षीय वालिका र २७ बर्षीय महिलाको श व फेला परेको हो ।
पाख्रीवास नगरपालिकाको वडा नं. ८ मुगास्थित अग्राखेका तेजबहादुर भट्टराईकी १३ वर्षीय नेत्रकुमारी भट्टराईले गएराती आफ्नै घरबाट करिव ५ मिनेट नजिक रहेको सालको रुखमा झु,ण्डि,एर आ,त्म,ह,त्या गरेकी हुन् । उनी बुधबार साँझ वे,पत्ता भएकी थिइन् । उनको खोजी गर्दै जाँदा बिहीबार भु,ण्डि,एको अवस्थामा भेटिएको थियो । उनी श्री राम उच्च माविमा कक्षा ९ मा पढ्दै थिइन् ।
अघिल्लो वर्ष पनि उनले वि,ष सेवन गरेकी थिइन् । बुधबार भने बासी खात किन नराखिएको भनेर रिसाएकी थिइन् । सोही विषयमा उनले आ,त्मह,त्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।
अर्को तिर पाख्रीवास नगरपालिका वडा नं. ३ मुगाखोलाकी २७ बर्षीय मनिसा कटुवालको पनि आफ्नै घरको कोठामा झु,ण्डि,एको अवस्थामा श व फेला परेको छ । सलको पा,सो लगाएर झु,ण्डि,एको अवस्थामा श व फेलापरेको जेठाजु अनिसले बताएका छन ।


