धनकुटाको पाख्रीवासमा कागति र सुन्तलाको विरुवा वितरण

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागति र सुन्तलाको विरुवा वितरण गरेको छ ।

किसानहरुलाई फलफुल खेतीमा व्यवसायीक वनाउन ९३ जना किसानलाई ३ हजार विरुवा वितरण गरेको कृषी शाखा प्रमुख ईन्द्रमाया तामांले जानकारी दिनुभयो । सवै वडामा गरी २ सय रोपनी क्षेत्रफलमा पुग्ने गरी उल्लेखित संख्याका किसमानलाई नगर प्रमुख वृष वहादुर राईको उपस्थितीमा विरुवा वितरण गरिएको जनाईएको छ ।

चालु आर्थिक वर्षको किसानहरुलाई फलफुल खेतीमा व्यवसायीक वनाउने वर्षे कार्यक्रम अन्तरगत किसानलाई विरुवा वितरण गरेको नगरको कृषि साखा कार्यलयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।