घर कि,च्दै धनकुटामा ट्रक पल्टियो – एकको मृ त्यु, एक घा,ईते

धनकुटा खबर, असार १६ । धनकुटाको साँगुरीगढी गाँउपालिका ६ कार्किछापमा भएको ट्रक दू,र्घटनामा एक जनाको मृ,त्यू भएको छ । गएराती विराटनगर बाट संखुवासभा जाँदै गरेको को १ ख ४३६६ नं को ट्रक दू,र्घटना हुँदा मोरङ सुन्दर हरैचाका २९ वर्ष का ट्रक चालक राजु श्रेष्ठकोको घ,ट्नास्थलमै मृ,त्यू भएको प्रहरीले जनाएको छ ।

सामान बोकेर त्यस तर्फ जाँदै गरेको ट्रक राती करिब साढे ९ बजे दु,र्घटना हुँदा श्रेष्ठको घ,टनास्थलमै मृ,त्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । ट्रकले सडक छेउमा रहेको एउटा घर कि,चेर करिब ५० फिट तल खसेको जनाईएको छ ।

ट्रकले घर कि,च्दा घरमा रहेका कल्पना सुब्बाकी १२ वर्षकी छोरी घा,इते भएकी छिन । उनको स्थानिय मेडिकल भेडेटारमा उपचार पछि घर फर्केको र अहिले अवस्था समान्य रहेको डिएसपी श्रेष्ठले बताउनु भयो । ट्रकका सहचालक मान बहादुर कार्की अहिले प्रहरीको स,म्पर्कमा आइसकेका र घ,ट्नाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

अनुसन्धाको क्रममा मान बहादुर ट्रकको साहुजी रहेको खुलेको प्रहरीले जनाएको छ । मृ,तक ट्रक चालक राजु श्रेष्ठको श व पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । दू,र्घटनाग्रस्त ट्रक जेसिबी क्रेन लगाएर तान्ने तयारी भइरहेको जिल्ला प्रहरीकार्यलय धनकुटाले जनाएको छ । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।