घा,ईते पत्रकार लम्जेललाई प्रेस युनियन धनकुटाद्वारा आर्थिक सहयोग

धनकुटा खबर । रिपोटिङ्गको क्रममा धनकुटाको छथरजोरपाटी गाउँपालिका जाँदा ल,डेर घा,ईते भएका नेपाल प्रेस यूनियन धनकुटा शाखाका पूर्व उपाध्यक्ष एवम् पत्रकार महासंघ धनकुटाका सहसचिव हरीबहादुर लम्जेललाई नेपाल प्रेस यूनियन धनकुटा शाखाले आर्थिक सहयोग गरेको छ ।

हात भा,चिएर घा,ईते भएका पत्रकार लम्जेल लाई नेपाल प्रेस यूनियन धनकुटा शाखको तर्फ बाट ५ हजार रुपैयाँ सहयोग गरेको नेपाल प्रेस यूनियन धनकुटा शाखाका कोषाध्यक्ष पूर्णकुमार चौधरीले जानकारी दिनु भयो ।

नेपाल प्रेस यूनियन धनकुटा शाखाका सचिव विकास घिमिरे र कोषाध्यक्ष पूर्णकुमार चौधरीले लम्जेल लाई ५ हजारको चेक हस्तान्तरण गर्नु भएको थियो । ल,डेर घा,ईते भएका पत्रकार लम्जेलको स्वास्थ सुधार भई रहको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।