मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जन्मदिन आज ! शुभकामनाको ओईरो !

धनकुटा खबर । साहित्यकार झमक घिमिरेको आज जन्मदिन परेको छ । वि स २०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा जन्म हुनु भएकी घिमिरे ४० औं जन्मदिनको मनाइएको हो ।

अघिल्ला बर्षहरुमा साहित्यीक कार्यक्रम गररेर जन्म दिन मनाईने गरिएको भए पनि अहिलेको परिस्थिति लाई मध्य नजर गर्दै झमक घिमिरे प्रतिष्ठानको तर्फबाट जन्मदिन मनाईएको प्रतिष्ठानका सचिब जनार्दन घिमिरेले जानकारी दिनु भयो ।

मदन पुरस्कार विजेता साहित्यकार घिमिरेको आत्मा कथामा आधिरीत जिवन काँडा की फूल चलचित्र समेत निर्माण भई सकेको छ । घिमिरेको जन्मदिनमा साहित्यकार, राजनैतिककर्मी, संचारकर्मी लगायतले सामाजिक संजाल मार्फत शुभकामना समेत दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।