साहित्यकार ओम प्रकाश निरौलालाई मातृशोक !

धनकुटा, २२ असार । धनकुटा खबरका साहित्य स्तम्भकार ओम प्रकाश निरौलालाई मातृशोक परेको छ ।

उहाँकी ममतामयी माता डिकमाया निरौलाको बर्षको उमेरमा निजी निवास पाख्रीबास नगरपालिका-४ मा आज बिहान निधन भएको हो । उहाको आजै अ,न्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।

उहाँका छ भाई छोरा र दुई छोरी हुनुहुन्छ । दुबै छोरी देवी र टिका गृहिणी हुनुहुन्छ । जेठा छोरा ईन्द्र बहादुर निरौला पञ्चायत कालिन गाविस सचिब हुनुहुन्थ्यो भने माईला नेत्रबहादुर जेटिए र साईला फत्त बहादुर अबकास प्राप्त शिक्षक हुनुहुन्छ ।

त्यसै गरी काईला योगेन्द्र र अन्तरे नगेन्द्र व्यापार ब्यबसायमा आबद्द हुनुहुन्छ भने कान्छा ओम प्रकाश शिक्षण पेशामा आबद्द रही साहित्य लेखनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।