‘प्रेम भाइरस’ सार्बजनिक

काठमाडौ ।  बहुचर्चित कार्यक्रम इन्द्रेणीमा संसारभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस र प्रेमको एक नयाँ एवं अनौठो मायाको कथामा आधारित कथाहरू समेटिएका कथाहरू समाबेश रहेका अहिलेको परिस्थितिहरू समेटेर ओएसनेपालद्वारा प्रकाशित उपन्यास कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” द्वारा लिखित ”प्रेमको भाइरस” पुस्तक एक समारोहबीच इन्द्रेणीमा सार्वजनिक भएको छ ।

पुस्तक प्रकाशकको तर्फबाट ओएसनेपालबाट विवेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गायक एवं इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेलको प्रमुख आतिथ्यमा, गायिका मनमाया वाइबा, गायक राजु परियार, निर्देशक रोसन कुमार, वरिष्ठ संचार कर्मी राजु श्रेष्ठ, पत्रकार दिप गुरुङ लगायतबाट उपन्यासकार सुरेन्द्र महर्जन’अमर’ का निरन्तर साहित्य, संगीतका बिषयमा बोल्नु भएको थियो ।

लकडाउन भएको दुई महिनाको समयलाई सदुपयोग गर्दै लेखिएको सार्वजनिक उक्त उपन्यासको बारेमा समयलाई साहित्यकार महर्जनले उपन्यास लेखेर सदुपयोग गरेकोमा खुशी व्यक्त गर्नु भयो । आफ्नो पचिसौं कृतिका रूपमा उपन्यास कोरोना भाइरसको महामारीको समयमा सार्वजनिक गर्न पाउँदा धेरैभन्दा धेरै खुशी व्यक्त गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।