पहिरोले पुरिएर धनकुटामा ७ महिनाकी वच्चीको मृ,त्यू

धनकुटा खबर । निरन्तर वर्षातको कारण झरेको पहिरोले पुरिएर धनकुटाको महालक्ष्मी नगरपालिका ९ तल्लो सिरिसेमा एक वच्चीको मृ,त्यू भएको छ ।

आज दिउँसो खसेको पहिरोले त्यहाँका धन बहादुर आङ्लाको घर पुरिँदि उहाकी ७ महिनाकी वच्चीको समेत पु,रिएर मृ,त्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । जुम्ल्याहा दुई वच्ची मध्ये एक जनालाई आमाले भगाएर वचाउन सफल भएको तर एक जनाको मृ,त्यू भएको प्रहरीको भनाई छ ।

पहिरोको कारण धन वहादुर आªला समेत सामान्य घा,ईते हुनु भएको छ । घटना स्थलमा अहिले जितपुरबाट प्रहरी टोली गईसकेको र जिल्लाबाट समेत जाने तयारी भईरहेको जनाईएको छ । अहिले पनि धनकुटामा निरन्तर पानी परिरहेकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖