धनकुटाकी समाजसेवी स्व.टिकामायाको सम्मानमा श्र,द्धाञ्जली अर्पण

धनकुटा । नेपाली कांग्रेस धनकुटाले जिल्लाका छथरजोरपाटी गाउपालिकाका नेपाली कांग्रेसका सभापति छत्र सुब्बाकी आमा तथा समाजसेवी स्व. टिकामाया खजुम चोङवाङ्गको सम्मानमा आज छथरजोरपाटीमा श्र,द्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमा पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेल, १ नं प्रदेश सभा सदस्य लिला सुब्बा, जिल्ला सचिव विजय सन्तोषी राई, कोषध्यक्ष दिनेश राई लगायतले स्व. खजुम प्रति श्र,द्धाञ्जली अर्पण गर्दै परिवारजनमा स,मवेदना व्यक्त गरेका थिए ।

सोही अवसरमा पार्टीको जिल्ला कार्य समिति र मताहतका समितिहरुले पनि परिवारजनमा समवेदना पत्र प्रदान गरेका थिए । टिकामायाको यही मंशिर २ गते ७१ बर्षको उमेरमा असमायिक नि,धन भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।