अख्तियार पूर्व प्रमुख दिप बस्न्यातलाई थुनामा राख्न आदेश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश भएको छ ।

भ्रष्टाचार मुद्धामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश दिएको हो । विशेष अदालतका प्रवक्ता पुष्पाराज पाण्डेयले बस्न्यातलाई थुनामा पठाउने आदेश भएको पुष्टि गरेका छन् ।


