प्रथम सहिद प्रकाश थापा स्मृतिकप भलिवल प्रतियोगिताको दोस्रो दिन, आज भएको खेलमा को भए विजयी ?

धनकुटा खबर ।  धनकुटाको शहिदभूमी गाउँपालिका १ घगरुमा हिजोबाट सन्चालन गरिएको प्रथम सहिद प्रकाश थापा स्मृतिकप गाउँपालिका तथा नगरपालिका स्तरिय भलिवल प्रतियोगिता आज भएको खेलमा साँगुरीगढी गाउँपालिकाले रंगेली नगपालिका मोरग लाई २५,१७ र २५,१५ अन्तरले पराजित गरेको छ त्यस्तै रामप्रसाद राई गाउँपालिका भोजपुरले इनरुवा नगरपालिका लाई २५,११ र २५,१८ अन्र्तरले पराजित गरेको छ ।

संखुवासभाको सभापोखरीले साँगुरीगढी आहाले लाई २५,११,१७,२५ र २५,१० पराजित गर्दे संखुवासभा विजयी भएको छ ।त्यस्तै आमचोक गाउँपालिका भोजपुरले छथरगाउँपालिका १३ थुम लाई २५,१७ र २५,२० अन्तरले पराजित गरेको छ ।

त्यस्तै आजै भएको क्वाटरफाइनलमा साँगुरीगढी गाउँपालिकाले धनकुटाको भिरगाउँलाई २५,७ र २५, ८ ले पराजीत गरेको छ । त्यस्तै संखुवासभाको सभापोखरीले आयोजकतिम ए लाई २५,२० र २५ १५ पराजित गरेको निर्णयक विनय राईले जानकारी दिनु भयो । भोली सेमिफाइनल र फाइनल खेल हुने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।