शहिद प्रकाश थापा स्मृतिकप गाउँपालिका तथा नगरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको सभापोखरीलाई

धनकुटा खबर ।  धनकुटाको शहिदभूमीमा संचालन भएको शहिद प्रकाश थापा स्मृतिकप गाउँपालिका तथा नगरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको सभापोखरी गाउँपालिकाले जितेको छ ।

आज भएको फाइनल खेलमा धनकुटाको साँगुरीगढी गाउँपालिका लाई २५—२२,२५—१५,१९—२५,२५—२७ र १५—५ को अन्र्तमा पराजीत गर्दे उपाधी जितेको हो विजेता टिमले कप सहित ४० हजार प्राप्त गर्यो भने उपविजेताले २० हजार मा चित बुझायो ।

प्रतियोगितामा बेष्ट डिफन्स आमचोगाउँपालिकाका दिनेशराई घोषित भए त्यस्तै बेस्ट फरवड साँगुरीगढी गाउँपालिकाका रोशन विक , बेष्ट स्टाइकर सभापोखरी गाउँपालिका प्रदिप कट्टेल तथा सबत्कृष्ठ खेलाडी साँगुरीगढीका रविन गौतम घोषित भएको निर्णयक विनय राईले जानकारी दिनु भयो ।

प्रतियोगितामा धनकुटा, तेह्रथूम, भोजपुर, संखुवासभा, मोरग र सुनसरीका १२ टिमको सहभागिता रहेका ेथियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।