मोहनबहादुर मल्ल पुरस्कार पौडेललाई

बलेवा । साहित्यकार मोहनबहादुर मल्लको स्मृति दिवसका अवसरमा शोधकर्ता डा षडानन्द पौडेललाई पुरस्कृत गरिने भएको छ । मल्लको कृतिहरुमा शोध गरेका पौडेलको योगदानको मूल्याङ्कन गर्दै सो पुरस्कार दिन लागिएको हो ।

मोहनबहादुर मल्ल स्मृति प्रतिष्ठान समितिले स्थापना गरेको रु २५ हजार राशिको मोहनबहादुर मल्ल पुरस्कार २०७७ पहिलोपटक प्रदान गर्न लागिएको समितिका अध्यक्ष काजी रोशनले बताए।

मल्लको ११०औँं जन्मजयन्तीको अवसरमा माघ २३ गते सो पुरस्कार समर्पण गरिने छ । पर्वतको मल्लाजमा जन्मिएका नेपाली साहित्य, उपन्यासलगायतको लेखन विधाका उत्कृष्ठ व्यक्तित्वको रुपमा गनिन्छन्।

शोधकर्ता डा पौडेलले मल्लका उपन्यासमा यथार्थतावाद विषयमा पहिलो पटक विद्यावारिधि गरेका थिए । उनि त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्राध्यापक छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।