धनकुटामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि,सचेत रहन आग्रह
वैशाख १०,धनकुटा । धनकुटामा थप ८ जनामा कोरोना भा’इरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभए अनुसार हिजो २० जनाको परिक्षण गरिएको मध्ये ८ जना को पोजिटिभ रिपोर्ट आएको हो ।
यो पोजिटिभ दर ४० प्रतिशत हो । कोरोना पोजिटिभ दर उच्च रहेको भन्दै स्वास्थ्य कार्यलय धनकुटाले सवैलाई सचेत रहन आग्रह गरेको छ ।


