धनकुटाका थप १२ जनामा संक्रमण पुष्टि
धनकुटा । धनकुटाका थप १२ जनामा कोरोना भाइसर संक्रमण पुष्टी भएको छ ।
धनकुटा अस्पतालको ल्यावमा बैशाख २३ गते राति गरिएको परिक्षणमा धनकुटाको धनकुटा नगरपालिका ६ का ४५,५४, र २५ बर्षिय पुरुष, धनकुटा नगरपालिका ४ का ३५ बर्षिय पुरुष रहेका छन् ।
त्यसैगरि सुनसरी इटहरकिा ४१ बर्षिय पुरुष, कन्चनपुर ३ सप्तरकिा ३८ बर्षिय पुरुष, त्यस्तै धनकुटा नगरपालिका ६ का ५० र ४० बर्षिय महिला धनकुटा नगरपालिका ७ का ३५, १२,३५ र ५० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला असपताल धनकुटाका सुचना अधिकारी राजन पोखेलले जानकारी दिनु भयो ।


