धनकुटामा थप ४४ जनामा संक्रमण पुष्टि,एउटै पालिकाका १९

धनकुटा,६ जेठ । पछिल्लो पटक धनकुटामा प्रत्येक दिन कोरोना संक्रमित थपिदै गएका छन् ।

जस अनुसार गएराती मात्र जिल्ला थप ४४ जनामा कोरोना संक्रम पुष्टि भएको छ ।

यसपटक सबैभन्दा वढि जिल्लाको शहिदभूमी गाउँपालिकाका १९ जना संक्रमण देखिएको छ ।

त्यस्तै साँगुरीगढीका ९ जना, धनकुटा नगरपालिकाका १३ जना, महालक्ष्मी नगरपालिकाका २ जना र
पाख्रीवास नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।