संसारकै अचम्मको सैलुन, जहाँ सुनको छुराले का’टिन्छ दाह्री, दाह्री का’ट्नेको लाग्छ लाइन
सुनको छुराले दाह्री का’ट्ने गरेको कहिल्यै देख्ने वा सुन्ने गर्नुभएको छ रु यो अनौठो खबर हो भारतको । भारतीय मिडियाका अनुसार यो घटना पश्चिम भारत महाराष्ट्रको सांगली शहरको हो । जहाँ दाह्री का’ट्न आउने मानिसहरुले वेटिङ लिस्टमा नाम लेखाउने गर्छन् ।
शैलुनका मालिक रामचन्द्र दत्तात्रेय काशिदले आफ्नो मातापिताको बिहेको ३३औँ वार्षिकत्सवमा सुनको छुरा ल्याएपछि शैलुनको आकर्षण बढेको हो । भारतीय मिडियाका अनुसार साढे तीन लाखको लागतमा बनाइएको छुरामा अठार क्यारेटको साढे दश तोला सुन रहेको बताइएको छ ।
पुणेका एक धातुकर्मीले २० दिनको मेहनतपछि तयार पारेपछि यो सै’लुनले ब्यापक चर्चा बटुलीरहेको छ । मानिसहरु यहाँ दाह्री क’टाउने मात्र नभई उनीहरूका ना’तेदार र बालबच्चा पनि सुनको छुरा हेर्न आउने गरेको बताइन्छ ।
थप समाचार – ‘काटा लगा’ गर्ल शेफाली जरिवालालाई राम्ररी थाहा छ कसरी आफ्ना फ्यानहरुको मन मुटुमा बस्न सकिन्छ भनेर । तेसैले अभिनेत्री बिगत केहि समय देखि लगातार उनको फरक फरक शैलीको तस्विरको कारण चर्चमा आएको छिन् ।
अहिले शे’फालीले रेड कलरको बिकिनीमा केहि तस्बिर सानाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।शेफाली जरिवालाले सामाजिक सञ्जालमा केही यस्ता तस्बिरहरु सेयर गरेकी छिन्, जसलाई देखेर मानिसहरु उनको सुन्दर्ताको बयान गरिरहेका छन् ।
तस्बिरहरुमा शेफाली रातो रंगको बि’किनी लगाएर स्विमिंग पुल भित्र देखिएकी छिन्। पानीको बिचमा रातो बिकिनीमा उभिएकी शे’फाली यी तस्वीरहरुमा ज’लपरी जस्तै देखिन्छिन्। यी तस्वीरहरु देखेर उनका प्रशंसकहरु उनको प्रशंसा गरेर थाकेका छैनन्।
कोहि उनलाई ‘म’र्मेट’ र कोहि ‘पानीमा आ’गो’ भनि रहेका छन् ।अहिले शे’फालीको यी तस्बिर सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भैरहेको छ ।

