माओवादि केन्द्रको धनकुटा-काठमाडौं सम्पर्क समन्वय समिति गठन

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादि केन्द्र) धनकुटा-काठमाडौं सम्पर्क समन्वय समिति द्वारा आयोजित आजको भेला कार्यक्रमले ओम प्रकाश निरौलाको अध्यक्षतामा २५ सदस्यीय धनकुटा-काठमाडौं सम्पर्क समन्वय समिति गठन गरेको छ ।

नि. वर्तमान अध्यक्ष क.दुर्गा देवानको अध्यक्षता र संविधान सभा सदस्य तथा धनकुटा पार्टी ईन्चार्ज क. हेमराज भण्डारीको प्रमुख आतिथ्यता र प्रदेश न. १ सम्पर्क समन्वय समिति ईन्चार्ज क. राजेन्द्र बस्नेतको बिशेष आतिथ्यतामा सु-सम्पन्न कार्यक्रमले तपशिल समिति गठन गरेको हो ।

अध्यक्ष – ओम प्रकाश निरौला । उपाध्यक्ष – तिलकजङ्ग बुढाथोकी, सोनाम लामा । कोषाध्यक्ष – पबित्रा आचार्य । सचिबमा – उमेश थापा । सह-सचिब – भोग्य कट्टेल, नवीन थापा मगर

सचिवालय सदस्यहरु: गजेन्द्र भण्डारी, देविमाया लिम्बू, रत्न लम्जेल, धनध्वज मल्ल, गोविन्द राई, भावना पहाडी, अर्जुन श्रेष्ठ, गणेश कटुवाल, टीका नेपाल, रणबहादुर तामाङ

सदस्यहरु: अमृता राई, चेल्सी श्रेष्ठ, कुमार भुजेल, अनिता थापा, बिश्व राई, कविता बराईली, रविन पौडेल रहेको २५ सदस्यिय समिति निर्वाचित गरेको छ ।

त्यस्तै उक्त भेलाले सातवटै पालिकाको सम्पर्क समन्वय समिति संयोजक समेत तोकेको छ । जस अनुसार: १. महालक्ष्मी नगरपालिका – अर्जुन श्रेष्ठ । २. छथर जोरपाटी गाउँपालिका- भावना पहाडी । ३. पाख्रीबास नगरपालिका- गोविन्द राई । ४. धनकुटा नगरपालिका- धनध्वज मल्ल । ५. सहिदभुमी गाउपालिका- रत्न लम्जेल । ६. साँगुरिगढी गाउपालिका- देविमाया लिम्बू । ७. चौबीसे गाउपालिका- गजेन्द्र भण्डारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।