नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाको ७ औ जिल्ला अधिवेशनको तयारी पुरा

धनकुटा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धनकुटाको ७ औ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । पार्टीको ७ औ जिल्ला अधिवेशन औद्योगिक ग्राम धनकुटामा हुनेछ ।

अधिवेशन स्थल औद्योगिक ग्राममा सम्पूर्ण तयारी पुरा भएको पार्टीका जिल्ला सचिव भिम राईले जानकारी दिनुभएको छ । पार्टीको ७ औ जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि जिल्लाको सात वटै स्थानिय तहका गाँउ गाँउ बाट ८ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ ।

यस अघि पार्टीले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेर नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवारी दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।