छथर जोरपाटी गाउँपालिकामा नेपाली कांग्रेसको दुई वटा टोल समिति गठन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको विभिन्न स्थानमा नेपाली कांग्रेसले आज दुई वटा टोल समिति गठन गरेको छ ।

पार्टीका प्रदेशसभा (ख) क्षेत्रिय कार्यसमितिका सहसचिव मनिराज लिम्बु, छथर जोरपाटी गाउँपालिका सभापति छत्र सुब्बा, छथर जोरपाटी १ का सचिव तेजबहादुर कार्की लगायतको उपस्थितीमा साविक हातिखर्क वडा नं ४ मा खमारे/खैरेनी टोल समिति र साविक हात्तीखर्क २ मा टोल समिति गठन गरेको हो ।

नवगठित टोल समिति का पदाधिकरीहरुको नामावली:-
खमारे/खैरेनी टोल समिति
१. सभापति – सनम लिम्बू
२. उपसभापति – कुमारी लिम्बू
३. सचिव – सुमन लिम्बू
४. सह-सचिव – वेदनाथ धिताल
५. कोषाध्य क्ष – रिता लिम्बू

सदस्यहरु:-
६. चक्रबहादुर लिम्बू
७. चन्द्रकुमार लिम्बू
८. सलिकराम वान्तवा
९. रामकुमार दर्जी
१०. झमक दर्जी
११. वालकुमारी न्योपाने
१२. श्री सीता चौलागाई
१३. हर्कबहादुर लिम्बू
१४. खिर बहादुर लिम्बू
१५. तिलकबहादुर लिम्बू

त्यस्तै
साविक हात्तीखर्क २ न टोल समिति
१.सभापति – ज्ञानबहादुर लिम्बू
२. उपसभापति – उमादेवी गौतम
३. सचिव – शिखा अधिकारी
४. सह-सचिव – भिम कुामारी लिम्बू
५. कोषाध्यक्ष – तिर्थ कुमारी लिम्बू

सदस्यहरु:-
६. पुर्ण बहादुर मादेन
७. वमदेव लिम्बू
८. राम बहादुर थोक्लेन
९. भुवन सिं लिम्बू
१०. राम बहादुर कटुवाल
११. वीर बहादुर मादेन
१२. फुल कुमार लिम्बू
१३. गिता राई
१४. केन्द्र कार्की
१५. नगेन्द्र कार्की

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता
मनाङ, १३ माघ (रासस) : केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो ।

विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ । विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।

अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहीँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात सबैभन्दा कम जनसङ्ख्या रहेको छ ।

प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।