धनकुटा नगरपालिकाका ११ जना नेताहरुको पदोन्नति गर्दै कांग्रेस नगर कार्य समितिको सदस्यमा मनोनयन

धनकुटा । धनकुटा नगरपालिकाका ११ जना नेताहरुको पदोन्नती गर्दै नेपाली कांग्रेस नगर कार्य समितिको सदस्यमा मनोनयन गरिएको छ ।

पार्टीका धनकुटा नगर कार्य समिति सभापति नरेश श्रेष्ठले धनकुटा नगरपालिका वडा नं १ का नारायण वहादुर थापा, यम वहादुर वस्नेत, ईश्वर घिमिरे वडा नं ५ का पुनम जंग राणा वडा नं ६ का बेणु वहादुर वस्नेत, सञ्जय शाही, नविन वराल, निर्मल भण्डारी,वडा नं ७ का राधा तिम्सिना, कुमार दाहाल र वडा नं ९ का चन्द्र भण्डारीलाई नगर कार्य समितिको सदस्यमा मनोनयन गर्नु भएको हो ।

नेपाली कांग्रेस धनकुटाको नगर कार्य समितिमा पदोन्नती भई मनोनयन भएका सम्पूर्णलाई बधाई ज्ञापन गर्दै जिल्ला सचिव तथा धनकुटा नगर ईञ्र्चाज विजय सन्तोषी राईले संगठन विस्तारमा लाग्न निर्देशन दिनु भयो । नगर इञ्र्चाज राईले धनकुटा नगरका सवै नेताको यस पटक अग्नी परिक्षा हुनेउल्लेख गर्नुभयो ।

पार्टीका नगर कार्य समितिका सभापती श्रेष्ठले सक्रियताका आधारमा नगर भित्र क्रियाशिल हुने नेताहरुको नगर कार्य समितिमा पदोन्नती गर्दै मनोयन समेत गर्दै जिम्मेवारी दिदै जाने समेत वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।