तेह्रथुममा कांग्रेस प्रचार अभियान सुरु

तेह्रथुम, १२ चैत । निर्वाचन नजिकिँदै जाँदा जिल्लामा नेपाली कांग्रेसले कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सुरु गरेकाे छ । ६ वटा स्थानीय तह रहेको जिल्लामा एउटै पालिकामा मात्रै गत निर्वाचतमा जित पाएको कांग्रेसले आसन्न निर्वाचनमा सबै पालिका जित्ने तयारीकासाथ कार्यकर्ता भेटघाट सुरु गरेकाे हाे ।

गत निर्वाचनमा कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) साथै संघीय सा‌ंसदसमेत गुमाएको थियो । यही ३० बैशाखमा हुन गई रहेको निर्वाचनमा सबै पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघमा जित सुनिश्चत गर्न कंग्रेसले पार्टीका शुभेच्छुक र कार्यकर्ताहरुसँग भेटघाट र अन्तरकृया बढाउन थालेको हो ।

अभियानमा केन्द्रीय सदस्य सिता सुरुङसहित महासमिति सदस्यहरु,महधिवेशन प्रतिनिधिहरु,जिल्ला सभापति पूर्व जिल्ला सभापतिलगायत जिल्ला, क्षेत्र,पालिका र वडास्तरका नेता तथा कार्यकर्ताहरु अभियानमा जुटेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖