धनकुटामा आयोजना हुने पालिका स्तरिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

धनकुटा,२७ जेठ । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले भोली बाट धनकुटामा आयोजना हुने पालिका स्तरिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष इश्वर बहादुर श्रेष्ठले आयोजनाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनु भएको छ ।

प्रतियोगिताको प्रथम हुने टोलीले नगद ५० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले ३० हजार नगद ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

आयोजना सम्पन्न गर्नका लागि ६ लाख रुपैया लाग्ने अनुमान आयोजकले गरेको छ भने सहयोगीमा धनकुटाका स्थानियतह सहित अन्य प्रायोजक रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्द्धाटन शनिबार दिउँसो १ बजे बाट हुने जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।