धनकुटा पालिका स्तरीय महिला फुटबल प्रतियोगिताको आम्दानी तथा खर्चको विवरण सार्वजनिक

धनकुटा,८ असार । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले धनकुटामा आयोजना गरेको धनकुटाका पालिका स्तरीय महिला फुटबल प्रतियोगिताको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ ।

धनकुटामा आज पत्रकार संम्मेलन गर्दै आयोजकले विवरण सार्वजनिक गरेको हो । खेल सम्पन्न गर्नका लागि ४ लाख ४४ हजार ५ सय ७५ रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

साथै रकम प्रतिष्ठान लाई प्राप्त भई सकेको र आश्वसन भएको रकम जम्मा ५ लाख ११ हजार १ सय ३७ रुपैयाँ रहेको सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष इश्वर बहादुर श्रेष्ठले जानकारी दिनु भयो । तर धरै रकम उठ्न बाँकी रहेको उहाँको भनाई थियो ।

प्रतियोगिता जेठ २८ गते देखि ३१ गते सम्म संचालन भएको थियो भने प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖