ईलाममा रुखले कि’चेर एक जना बृद्धको मृ’त्यु

ईलाम, असार २६ । ईलाम माई नगरपालिका ५ धोबिखोला बस्ने ८२ बर्षीय प्रेम बहादुर आङदम्बे लिम्बुको रुखले कि’चेर मृ’त्यु भएको छ ।

आज बिहानको राती २ बजे पानी सँगै आएको हावाहुरिले घर नजिकै रहेको सखुवाको रुख ढलि बाँसको टाँटी टिनको छानो भएको घर कि’च्दा सोही घरमा सुतिरहेका बृद्ध लिम्बुको घटनास्थलमा नै मृ’त्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा अनुसन्धान भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।