सवारी दुर्घटनामा ४ बर्षीया राईको मृ’त्यु

मोरङ, श्रावण ४ । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृ त्यु भएको छ ।

हिजो दिउँसो सवा ३ बजे प्रदेश १-२-००३ ह ५३८ नम्वरको सिटी सफारीले बाटो काट्दै गरेकि स्थानिय आन्न राईको ४ बर्षीया छोरी सिहाङ राईलाई ठक्कर दिदा घाईते भएकि राईको बिराट नर्सिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृ त्यु भएको हो ।

ठक्कर दिने सिटी सफारी र चालक ४८ बर्षीय मन बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई दुर्घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।