पत्रकार रोकायामाथि दुर्व्यवहार

असोज, २ मुगु । कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख खेमराज शाहीले पत्रकारलाई दुर्व्यवहार गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय भएकाे माटाे परीक्षणकाे समाचार स‌ंकलनका लागि पुगेका न्युज कारखानाका मुगु संवाददाता खड्ग सुनार र हिमालय टेलिभिजन तथा सौर्य दैनिक पत्रिकाका मुगु संवाददाता नन्दबहादुर रोकायालाई कार्यालय प्रमुख शाहीले पत्रकार रोकायामाथि दुर्व्यवहार गरेका हुन् ।

आइतबार बिहान ११ : ४५ बजे माटो परीक्षणकाे रिपोर्टिङमा पुगेका उनीहरुलाई प्रयाेगशालाकाे भिडियाे र तस्बिर लिएपछि यसबारे थप जानकारी लिन दिउँसाे अन्तर्वार्ताका लागि आउन भन्दै पठाएका शाहीले पछि आउँदा आफू दुर्व्यवहार गरेका पत्रकार सुनारले जानकारी दिए ।

माटाे प्रयाेगशाला प्रयाेगविहीन रहेकाेबारे प्रश्न गर्दा शाहीले पत्रकारलाई दुर्व्यवहार गर्दै माइककाे बुम पनि फालिदिएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।