दोस्रो पालिका स्तरिय पाख्रीबास कप फुटबल : सांगुरीगढी र पाख्रीबास विजयी

धनकुटा । धनकुटाको पाख्रीबासमा जारी पालिका स्तरिय दोस्रो पाख्रीवास कप पुरुष फुटबल प्रतियोगितामा आज दुई खेल भएका छन् ।

जिल्लाको छथरजोरपाटी र सागुरीगढी गाउँपालिका वीच आज भएको पहिलो खेलमा २-१ गोल अन्तरले सागुरीढीले जित निकालेको छ । त्यस्तै पाख्रीवास र महालक्ष्मी नगरपालिका वीच भएको दोश्रो खेलमा पनि २-१ गोल अन्तरले नै पाख्रीवास नगरपालिका विजयी भएको छ ।

पाख्रीबास युथ युनाइटेडको आयोजना तथा पाख्रीवास नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिता अन्र्तगत भोलि मध्यान्न १२ बजेदेखी सेमीफाईनलका खेलहरु हुनेछन् ।

प्रतियोगिताको प्रथम र दोस्रो हुने टीमलाई क्रमश: रु १ लाख र ५० हजार नगद सहित कप,मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।