पत्रकार दासमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग

अर्जुनकुमार आचार्य,विराटनगर । मोरङ उर्लाबारीस्थित पूर्वी कमाण्ड अनलाइनका समाचार प्रमुख पुजन दास माथि सांघातिक आक्रमण भएको छ ।

समाचार संकलन गरेर फर्किने क्रममा मोरङको रतुवामाई १० स्थित एक ग्यारेजमा मोटरसाइकल बिग्रिएर मर्मत गर्ने क्रममा ५÷६ जनाको समूहले उनीमाथि आक्रमण गरेका हुन् ।

उनको अहिले उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको
छ । आफूलाई बिना कारण आक्रमण गरिएको दासले बताए । उनको मुखमा चोट लागेको छ ।

घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै प्रेस सेन्टर
मोरङले माग गरेको छ । सो संगठनले समाचार लेख्ने, संकलन गर्ने र प्रकाशन तथा प्रसारण गर्ने संवैधानिक अधिकारको रक्षा गर्दै शान्तिपूर्ण ढंगले काम गर्ने वातावरण सिर्जना गर्न पनि स्थानीय प्रहरी प्रशासनसमक्ष माग गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।